Welcome to mobile banking of Muna Saccos
- संघियता अघि डिभिजन सहकारी कार्यालय, नवलपरासीको मातहतमा रहेको यस संस्था हाल गण्डकी
- प्रदेश सरकारको सम्बन्धित निकाय (सहकारी हेर्ने मन्त्रालय) को मातहतमा रहेको छ । समुदायका
- ब्यक्तिहरुको आर्थिक र सामाजिक उत्थानमा सहयोग पुर्याउने तथा सदस्यहरुको हित संरक्षण तथा
- आर्थिक अवस्था सुधारका लागि विविध कृयाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस
- संस्थाले आफ्नो स्थापनाकाल देखिनै सदस्य हितका कार्यक्रमहरु संचालन गर्दै आएको एवम् बचत तथा
ऋणका भिन्न सेवाहरु र सदस्यहरुको मनोभावनालाई उच्च सम्बोधन गर्नेगरी मोवाईल बैकिक, एस.एम.एस.बैकिक, ट्याव्लेट बैकिक क्यू.आर.कोड, ई—टेलर तथा रेमिटान्सका