दोस्रो विशेषता, स्पोर्टिङ इलामका आशिष चापागाईंले गरेको पहिलो गोल रह्यो । यो १५ औं मिनेटमा निस्किएको गोल थियो । त्यो एनएसएल इतिहासका लागि सय गोलका रूपमा दर्ज भयो । त्यसैले पछिसम्म पनि आशिषको नाम र गोललाई सम्झिने छ । वर्ष ०७८ सालको पहिलो संस्करणयता समग्रमा ४८ औं खेलमा निस्केको सय गोल साबित भयो । आशिषको यो गोलले इलामलाई जित दिलाउन सकेन । वीरगन्जले एक गोलले पछाडि रहेको स्थिति उल्टाउन दुई गोल फर्कायो । दोस्रो विशेषता, स्पोर्टिङ इलामका आशिष चापागाईंले गरेको पहिलो गोल रह्यो । यो १५ औं मिनेटमा निस्किएको गोल थियो । त्यो एनएसएल इतिहासका लागि सय गोलका रूपमा दर्ज भयो । त्यसैले पछिसम्म पनि आशिषको नाम र गोललाई सम्झिने छ । वर्ष ०७८ सालको पहिलो संस्करणयता समग्रमा ४८ औं खेलमा निस्केको सय गोल साबित भयो । आशिषको यो गोलले इलामलाई जित दिलाउन सकेन । वीरगन्जले एक गोलले पछाडि रहेको स्थिति उल्टाउन दुई गोल फर्कायो । दोस्रो विशेषता, स्पोर्टिङ इलामका आशिष चापागाईंले गरेको पहिलो गोल रह्यो । यो १५ औं मिनेटमा निस्किएको गोल थियो । त्यो एनएसएल इतिहासका लागि सय गोलका रूपमा दर्ज भयो । त्यसैले पछिसम्म पनि आशिषको नाम र गोललाई सम्झिने छ । वर्ष ०७८ सालको पहिलो संस्करणयता समग्रमा ४८ औं खेलमा निस्केको सय गोल साबित भयो । आशिषको यो गोलले इलामलाई जित दिलाउन सकेन । वीरगन्जले एक गोलले पछाडि रहेको स्थिति उल्टाउन दुई गोल फर्कायो ।