८औं वार्षिक साधारणसभा सम्बन्धि सूचना

च. नं.:९३/०८०/०८१ मिती:२०८०/०९/०३

श्री शेयर सदस्य ज्यू,

शेयर सदस्य नं. ......, गैंडाकोट ...............नवलपुर ।

विषय : उपस्थिति सम्बन्धमा ।

प्रस्तुत विषयमा यस मुना बचत तथा ऋण सहकारी संस्था लि.को मितिः२०८०/०८/०९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको आठौं वार्षिक साधारण सभा तपशिलको मिति ,समय र स्थानमा देहायका प्रस्ताव उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।

तपशिल

मिति : २०८० पौंष २७ गते (शुक्रवार)

समय : बिहान ठिक १०ः३० बजे देखि ४ः०० बजे सम्म

स्थान : जनक प्रा.वि.को प्राङ्गण (सानो जनक) गैडाकोट —४