ग्राहकहरुको बचत गर्ने बानीलाई प्रोत्साहित गर्ने लक्ष्यका साथमा यो योजना ल्याएका हौ । जसको फाइदा ग्राहकहरुमा बचतको बानी बसाल्नुको साथ साथै खातामा ब्याजमाथि ब्याज जम्मा गर्नु पनि हो। नेपाली नागरिकहरुले ने.रु. मा नेपाली खाता खोल्न सक्नेछन् भने विदेशी नागरिकले अमेरिकी-डलरमा USD ($)खाता खोल्न पाउनेछन् र सोहिको निम्ति उनीहरुले आफ्नो पासपोर्ट र जागिरको नियुक्ती-पत्र पनि साथमा पेस गर्नुपर्ने छ।
त्यस्तै गरी विदेशी मुद्राआर्जन गर्ने नेपालीहरुले पनि विदेशी मुद्रामा खाता खोल्न सक्नु हुनेछ।
रु ५०० मात्र
अत्यधिक आकर्षक