लेखा सुपरिवेक्षण समिति

लेखा सुपरिवेक्षण समिति, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारणसभा २०८० आश्विन २० गते शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लहनु थारुको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

संयोजक

कपिल घिमिरे

Call:9845372574

सदस्य

भूमिका तिमिल्सिना

Call:9845327320

सदस्य

अशाेक तिवारी

Call:9855060171