गैडाकोट नगरपालिका–४, गैडाकोटमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ८औं वार्षिक साधारणसभा २०८० पाैष २७ गते शुक्रवार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रविन्द्रराज घिमिरे को अध्यक्षता तथा गैडाकोट नगरपालिका वडा न ४ का वडा अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो